`

रोयल ग्लोबल क्विन नेपाल तथा किड्स रनवे सिजन फाइभको फाइनलमा जे देखियो

Nepal One HD २४ जेठ २०८३ २१:२४
मनोरञ्जन

काठमाडौँ । मिस एन्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल सिजन टुको उपाधि आकृति चौधरी तथा माया क्षेत्रीले जितेका छन् । त्यस्तै किड्स रनवे सिजन फाइभको उपाधि प्रान्सी तुलाधर र बेदाश्री राज्य लक्ष्मी राणाले जितेका छन् । रोयल ग्लोबल क्विन नेपाल सिजन टुको फस्ट रनअरअप चन्दा कपाली र सृष्टि कडायत बन्दा किड्स रनवे सिजन फाइभको फस्ट रनर अपका रुपमा नाम्दिन सुब्बा र सान्भिका बज्राचार्य फस्ट रनर अप बनेका छन् ।

शनिबार हेरिटेज प्यालेस भक्तपुरमा सम्पन्न प्रतियोगीतामा प्रमुख अतिथिधा रुपमा रंग पत्रकार प्रकाश सुवेदप् प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए ।

कायृक्रममा १४ जना बालबालिका तथा १७ जना विवाहित तथा अविबाहित महिलाहरुले प्रस्तुति दिएका थिए । आयोजक संस्था शाह स्टुडियो एन्ड कम्पनीका सिइओ मोनु शाहका अनुसार बिजेतालाई भियतनाम तथा बालीमा आयोजना हुने प्रतियोगीतामा नेपालका तर्फबाट सहभागी गराईनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *