`

आज संसद बैठक बस्दै, बजेटमाथि छलफल शुरु गरिने

Nepal One HD २५ जेठ २०८३ ७:२०
राजनीति

काठमाडौँ। आज संसद बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने जनायएाके छ । बैठकको सम्भावित कार्यसूचीमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल र विभिन्न विधेयकहरू प्रस्तुत गर्ने मुख्य कार्यसूची रहेको छ।

बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *