रास्वपाकाे पहिलाे महाधिवेशन जारी (भिडियाे live)
बिशेष
काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे पहिलाे महाधिवेशन चितवनमा जारी छ ।
महाधिवेशनमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगनकुमार थापा, एमाले नेता प्रदीप ज्ञवाली, नेकपा नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत अध्यक्ष डा. सिके राउतलगायत सहभागी छन् ।
अहिले नेताहरुले महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गरिरहेका छन् ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरु सहभागी छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
