गोरखापत्रको महाप्रबन्धकमा हिकमतबहादुर रावल नियुक्त
प्रमुख खबर
काठमाडौं। सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिकमतबहादुर रावललाई नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई गोरखापत्र संस्थानको महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
