`

विराटनगर पुगे गृहमन्त्री, घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने

Nepal One HD १४ साउन २०८३ १९:३१
बिशेष

काठमाडौं । गृहमन्त्री सुदन गुरुङ विराटनगर पुगेका छन् ।विराटनगर पुगेका गृहमन्त्री गुरुङले सिधै सुनसरी देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने भएका हुन् । गृहमन्त्री अस्पतालतर्फ घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन जादैँ छन् ।

साथै, उनले घटनामा ज्यान गुमाएकाका परिवारजनसँग भेटेर समवेदना व्यक्त गर्ने तथा घटनाबारे जानकारी लिने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *