रसुवाकाे भाेटेकाेशी नदीमा भीषण बाढी (भिडियाे)
भिडियो
काठमाडाैं । रसुवाकाे भाेटेकाेशी नदीमा भीषण बाढी आएकाे छ ।
तिब्बततर्फबाट आएकाे बाढीले के कति क्षति गर्याे भन्ने अहिलेसम्म नखुलेकाे प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताए ।
उनका अनुसार बुधबार बिहान सवा ९ बजेतिर भीषण बाढी आएकाे आफूले थाहा पाएकाे जानकारी दिए ।
उनका अनुसार नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएकाे छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
