एमालेका मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै, ओलीले गराउनेछन् शपथ
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी बैठकबाट मनोनीत केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज आयोजना हुने भएको छ ।
मनोनीत केन्द्रीय सदस्यहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम तय भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बताए
।
उनका अनुसार शपथ ग्रहण कार्यक्रम आज अपराह्न ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा हुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
