`

एआईजी वंशीराज दाहाल बर्खास्त, गृह मन्त्रालयका प्रवक्ता काफ्लेले गरे पुष्टि

Nepal One HD २३ असोज २०८३ २०:३५
बिशेष

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशी राज दाहाललाई सेवाबाट बर्खास्त गरेको छ ।

आचरणसम्बन्धी नियम बारम्बार उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा संगठनको मानप्रतिष्ठा र छविमा आँच पुर्‍याएको कसुरमा उनीमाथि विभागीय कारबाही गरिएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयका अनुसार दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *