वन तथा भूमि सम्बन्धी कानुन संशोधनका लागि राष्ट्रपति पौडेलबाट दुई अध्यादेश जारी
बिशेष
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी दुई अध्यादेश जारी गरेका छन्।राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका हुन्।
नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
