गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता, द्विपक्षीय सुरक्षा सहकार्यमा जोड
बिशेष
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा भएको भेटमा नेपाल–भारत सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनका विषयमा छलफल भएको छ।
भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा हालै गएको बाढीपहिरोपछि भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आपसी सम्मान र विश्वासका आधारमा द्विपक्षीय सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
