`

कांग्रेस सहमहामन्त्री खतिवडा र नेता रोका जनकपुर जाँदै

Nepal One HD २९ कार्तिक २०८३ ११:१२
समाचार

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडा र पार्टीका नेता वेदबहादुर रोका शनिवार जनकपुर भ्रमणमा जाने भएका छन् ।

जनकपुरको अवस्था बुझ्ने तथा स्थानीय राजनीतिक र सामाजिक परिवेशबारे जानकारी लिन त्यहाँ जान लागिएको खतिवडाको सचिवालयले जनाएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *