`

जसपा संसदीय दलको नेतामा रामसरोज यादव चयन

Nepal One HD २५ पुष २०७९ १७:५९
राजनीति

जनकपुर / जनता समाजवादी मधेश प्रदेश संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् ।

सोमबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो ।

मधेश प्रदेशसभामा जसपाको १६ सांसद छन् ।


प्रतिक्रिया