`

देउवालाई भेट्न धुम्बाराही जाँदै प्रधानमन्त्री प्रचण्ड

Nepal One HD २५ पुष २०७९ १९:४३
राजनीति

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने भएका छन् ।सोमबार साँझ ७ बजे भेटवार्ताका लागि उनी धुम्बाराही आउँदै गरेको देउवाको सचिवालयले जानकारी दिएको छ ।

मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले देउवालाई भेट्ने भएका हुन् ।


प्रतिक्रिया