`

अमेरिकाको क्यालिफोर्नियामा आँधीबाट १७ जनाको मृत्यु

Nepal One HD २८ पुष २०७९ १२:२९
विश्व

काठमाडों । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण १७ जनाको मृत्युभएको छ । मंगलबारबाट आँधी सुरु भएको र बुधबार बिहानसम्म १७ जनाको मृत्य भएको हो ।

अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या रहेको सहर क्यालिफोर्नियामा आँधीबाट ती नागरिकको मृत्यु भएको र केही भौतिक संरचनाहरुमा पनि क्षति पुगेको बताइएको छ । आँधीसँगैको वर्षाबाट बाढी र पहिरो पनि आएको अधिकारीहरुले जानकारी दिएका छन् ।


प्रतिक्रिया