`

बाग्मतीको उपसभामुख निर्वाचन ३ माघमा

Nepal One HD २९ पुष २०७९ १७:१३
राजनीति

हेटौडा – बाग्मती प्रदेशको उपसभामुखको निर्वाचन ३ माघमा हुने भएको छ ।

नवनियुक्त सभामुख भुवन पाठकले ३ माघमा उपसभामुखको निर्वाचन गर्न निर्देशन दिएका छन । पाठक आजै सभामुखमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया