`

सेयर बजार सोमबार बन्द !

Nepal One HD २ माघ २०७९ ११:४५
अर्थ समाचार

काठमाडौं । सेयर बजार सोमबार बन्द हुने भएको छ । सरकारले आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिएको छ, सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

आइतबार माघ १ गते पनि सरकारले माघे संक्रान्तिको अवसरम सार्वजनिक विदा दिएको थियो । यसअघि बिहीबार नेप्से सूचक ४१।०४ अंकले घटेर २१४९।३९ विन्दुमा अडिएको छ । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।


प्रतिक्रिया