`

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत

Nepal One HD ६ माघ २०७९ १७:०१
राजनीति

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका २५ सांसदले विश्वासको मत दिएका हुन् ।

उनलाई सत्तारूढ दलका २५ सांसदले विश्वासको मत दिएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिएका थिए ।

मुख्यमन्त्री शर्मालाई नेकपा माओवादी केन्द्रका १३ सांसद, एमालेका ९, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक(एक मतदान गरि शर्मालाई विश्वासको मत दिएका हुन् ।


प्रतिक्रिया