`

आईसीसीको वार्षिक अवार्ड पाउने आसिफ शेख पहिलो नेपाली क्रिकेटर

Nepal One HD १२ माघ २०७९ १७:०७
खेलकुद

काठमाडौँ / नेपाली क्रिकेट टोलीका विकेटकिपर आसिफ शेखलाई आईसीसी स्प्रीट अफ क्रिकेट अवार्ड प्रदान गरिएको छ ।

ओमानमा भएको चार देशसम्मिलित टी–२० क्रिकेट श्रृखलामा शेखले आयरल्यान्डका एन्डी म्याकब्रिनलाई रन आउट गर्ने अवस्था भएपनि फिल्डरसँग ठोक्किएका कारण उनले गरेका थिएनन् ।

आईसीसीको वार्षिक अवार्ड पाउने आसिफ पहिलो नेपाली क्रिकेटर हुन् ।


प्रतिक्रिया