स्रोत खुलाउन नसकेको सम्पत्ति कर तिरेर वैध बनाउन सकिने सरकारको प्रस्ताव
समाचार
काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रर्वधन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत भएको छ । जहाँ स्रोत नखुलेको सम्पत्ति कर तिरेर वैध बनाउन सकिने प्रस्ताव गरिएको छ ।
स्रोत खुलाउन नसकेको सम्पत्तिको हकमा कर निर्धारण गर्ने प्रस्ताव गरिएको बताएका हुन् । तर, अपराधबाट आर्जित सम्पत्ति वैध बनाउने व्यवस्था नगरिएको उनको प्रष्टीकरण छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
