`

विष्णु पौडेल र रवि लामिछानेले गरे प्रधानमन्त्री प्रचण्डसँग छुट्टा छुट्टै भेटवार्ता

Nepal One HD ८ फागुन २०७९ १२:२१
प्रमुख खबर

काठमाडाँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ । 

उहाँहरूले आज बिहान प्रधानमन्त्री प्रचण्डसँगै छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको हो । हिजो साँझ नेपाली कांग्रेस पदाधिकारीको टोलीले प्रधानमन्त्रीसँग भेट गरी राष्ट्रपतिमा सघाउन आग्रह गरेको थियो। 

आज बिहान पौडेल र लामिछानेले प्रधानमन्त्रीसँग छलफल गरेको बताइएको छ । 


प्रतिक्रिया