आठ दलले १९ फागुनमा प्रदेश सांसदहरुको भेला गर्ने

राजनीति

काठमाडौँ – नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका ८ राजनीतिक दलले १९ फागुनमा प्रदेश सांसदहरुको भेला गर्ने भएका का छन् ।
राष्ट्रपति चुनावमा एक ठाउँमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेश सांसदहरुको भेला बोलाएका हुन् ।
सोमबार ८ दलीय गठबन्धनले बनाएको कार्यदलको बैठक बसेको थियो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको कार्यदलको बैठकले सांसदहरुको भेला बोलाउने निर्णय गरेको हाे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट