विश्वकप लिग टू अन्तरगत : आसिफ शेखको पीएनजीविरुद्ध सानदार शतक

खेलकुद

काठमाडौं / आईसीसी क्रिकेट विश्वकप लिग टू त्रिकोणात्मक ओडिआई अन्तरगत नेपालका तर्फबाट ओपनर आसिफ शेखले शतक पुरा गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले पहिलो विकेटका लागि कुशल र आसिफले ११० रनको साझेदारी गरेका थिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आसिफले १ सय १ बलमा १० चौका र २ छक्काको मद्दतले १ सय रन पुरा गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट