गौमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल छैठौंका जीसी विजयी
राजनीति
काठमाडौं- प्यूठानको गौमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल छैठौंका उम्मेदवार विजयी भएका छन् ।
गौमुखीको स्ववियु सभापतिमा अखिल छैठौंका रजत जीसी विजयी भएका हुन् । जीसीको प्यानल नै विजयी भएको बताइएको छ । यससँगै अखिल छैठौंले स्ववियु सभापतिमा खाता खोलेको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
