`

राष्ट्रपतिको स्वकीय सचिवमा डा. चालिसे नियुक्त 

Nepal One HD ३० फागुन २०७९ १९:४२
प्रमुख खबर

काठमाडौं, ३० फागुन – राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् । पूर्वराजदूत चालिसेलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार स्वकीय सचिव नियुक्त गरेका हुन् ।

यस्तै राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जिवी अधिकारी नियुक्त भएका छन् । अधिकारी यसअघि पनि पौडेलको निजी सचिव थिए । 


प्रतिक्रिया