नेपाललाई सन्दीपले दिलाए दोस्रो सफलता

खेलकुद

काठमाडौँ / आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको खेलमा नेपालले युएईविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको थियो ।
सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका छन्।
त्रिवि क्रिकेट मैदानमा युएईले १७ औ ओभरको दोस्रो बलमा वसीमको विकेट गुमाएको छन् ।
प्रतिक्रिया
ताजा अपडेट