२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

प्रमुख खबर
काठमाडौं, २ चैत – सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिएको छ ।
बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।
यहाँ क्लिक गर्नुहोस् :- https://drive.google.com/file/d/15Xxno5Y5-WILeQlrrBSU_y_y91jy2Zj6/preview
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट