`

राप्रपाकाे संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

Nepal One HD ४ चैत २०७९ १६:०९
राजनीति

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ ।

शनिबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले तामाङलाई दलको उपनेता चयन गरेको हो ।

बैठकमा लघुवित्त, सहकारी, विदेशमा अलपत्र परेका नागरिक, कृषि मलमा अनुदान घटाएको लगायतका विषयमा छलफल भएको एक नेताले बताए ।


प्रतिक्रिया