`

बाजुरामा भूकम्पको धक्का

Nepal One HD ४ वैशाख २०८० २१:०३
समाचार

बाजुरा – बाजुरामा सोमबार दिउँसो भूकम्प गएको छ । बडिमालिकामा केन्द्रबिन्दु बनाएर ४ बजेर १ मिनेटमा भूकम्प गएको कम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो । 

गत माघ १० गतेपछि बाजुरामा पटक-पटक भूकम्प जाने गरेको छ ।


प्रतिक्रिया