एसिसी प्रिमियर कप : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

NepalOne ८ वैशाख २०८० ६:५३
खेलकुद

काठमाडौं – एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुने भएका छन् । कीर्तिपुरस्थित खेल मैदानमा हुने खेलमा नेपाल र ओमान  बीच प्रतिस्पर्धा हुनेछ। खेल आज बिहान पौने ९ बजे शुरु हुनेछ ।

यस्तै मुलपानी मैदानमा युएइ र हङकङ बीच प्रतिस्पर्धा हुनेछ। यो खेल पनि बिहान पौने ९ बजे नै शुरु हुनेछ ।


प्रतिक्रिया