सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

खेलकुद

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । नाबालिका माथी बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेको मुद्धाको सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो ।
चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले उनको मुद्धालाई आज पेशीमा राखेको हो । गएको हप्ता दुवै सरकारी साक्षीको बकपत्र भएपछि आजका लागि पेशी तोकिएको थियो ।
प्रतिक्रिया
ताजा अपडेट