चितवन -२ मा दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने
प्रमुख खबर
काठमाडौँ – आइतबार भएको चितवन -२ को उप निर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि गर्ने भएको छ ।
सोमबार बिहान बसेको सर्बदलीय बैठकले मतगणना आज दिउँसो देखि गर्ने सर्वदलीय सहमति भएको हो ।
चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
