संसद्को अधिवेशन अन्त्य हुँदै
प्रमुख खबर
काठमाडौँ – संघीय संसद्को अधिवेशन अन्त्यको तयारी गरिएको छ । आजको बैठकपछि अधिवेशन अन्त्यका लागि तयारी गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनायो ।
मंसिरमा १० को निर्वाचनपछि पुस २५ गते संसद्को पहिलो बैठक राखिएको थियो । यो अधिवेशनभरि २८ वटा बैठक भएका छन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
