`

एमाले स्थायी कमिटी बैठक सर्‍यो

Nepal One HD २९ वैशाख २०८० ९:३८
राजनीति

काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।

आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथि हुन गइरहेको समूहगत छलफल नसकिने देखिएपछि बैठक शनिवारका लागि सारिएको हो । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार स्थायी समिति बैठक भोलि बस्ने र त्यसपछि मात्रै केन्द्रीय समिति बैठक बस्नेछ । 


प्रतिक्रिया