मधेश सरकारबाट बाहिरिने माओवादीकाे निर्णय

राजनीति

काठमाडौँ – नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट