शरणार्थी प्रकरणका प्रतिवादीहरूको बयान लिन सुरु
प्रमुख खबर
काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूको बयान सुरु भएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान सुरु भएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बुधबार ३० जनाविरुद्ध विभिन्न आरोपमा मुद्दा दायर गरिएको हो । प्रतिवादीमध्ये १६ जना पक्राउ परेका छन् । उनीहरूको बयान शुक्रवारबाट काठमाडौँ जिल्ला अदालतमा सुरु भएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
