राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

प्रमुख खबर

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार भएको मतदानमा सुमन पुरीलाई हराउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् ।
थेबेले ७९६ मत ल्याउँदा पुरीले ६०८ मत ल्याएका छन् । १ हजार ७६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४०४ मत खसेको थियो ।
प्रतिक्रिया
ताजा अपडेट