गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने विपक्षी दलको निर्णय

प्रमुख खबर

काठमाडौं । विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद चल्न नदिने भएका छन् । संसद भवनमा बसेको विपक्षी दलहरुको बैठकले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने निर्णय गरेको हो ।
बैठकमा रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलका शीर्ष नेताहरु सहभागी थिए । विपक्ष दलको अवरोधका बीच सत्तापक्षले भने आज गृहमन्त्रीलाई जवाफका लागि सदनमा उभ्याउने तयारी गरेको छ ।
प्रतिक्रिया
ताजा अपडेट