प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

प्रमुख खबर

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो गरी १ बजे बसेको थियो ।
तर, विपक्षी दलहरूले विरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगन गरेर आधा घण्टाका लागि सारेका थिए । तर बीचमा दलहरुबीच सहमति नभएपछि बैठक बिहीबार दिउँसो १ बजे बस्ने तय भएको छ ।
प्रतिक्रिया
ताजा अपडेट