मन्त्रिपरिषद बैठकद्वारा प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत

बिशेष

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीको स्पेन भ्रमण स्वीकृत गरेको हो ।
यही असार १४ देखि २० गतेसम्म संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । त्यस्तै बैकठले सहसचिव डा.डा.खगेन्द्र सुवेदीलाई सचिवमा बढुवा गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट