सर्वोच्चमा सन्दीपको निवेदनबारे सुनुवाइ सुरु

NepalOne १२ फागुन २०७९ १५:३१
खेलकुद

काठमाडौं । सर्वोच्च अदालतमा सन्दीपको निवेदनबारे सुनुवाइ सुरु भएको छ । २० लाख धरौटी र विदेश जान रोक लगाउने उच्च अदालत पाटनको आदेश लगाएको थियो । त्यही कारण लिग टूको त्रिकोणात्मक सिरिज खेल्न यूएई जान नपाउने भएपछि सन्दीप विदेश जान लगाएको रोक हटाउन माग गर्दै सर्वोच्च गएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासमा भर्खरै सुनुवाई सुरु भएको हो । सन्दीपले उच्च अदालतको आदेशविरुद्ध अल्पकालिन अन्तरिम आदेश माग गरेका छन् ।


प्रतिक्रिया