राष्ट्रिय सभा उपाध्यक्षको चुनाव २३ माघमा

काठमाडौं / राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव यही २३ माघमा हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् । उनले २३ माघ सोमबार बिहान ११ः५९ बजे राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् ।साथै उनले निर्वाचन कार्यक्रम प्रकाशित गर्न संघीय संसद  सचिवालयका महासचिव भरतराज गौतमलाई […]

रिबन काण्डबारे तोसिमाको प्रष्टीकरण : ‘कुरै नबुझी सबैजना रिबनको पछि दौडिनुभयो’

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा। तोसिमा कार्कीले क्याथल्याव स्थापना भएको महत्वपूर्ण विषय समाचारमा नआएर रिबनका पछि दौडिएको प्रति टिप्पणी गरेकी छन् । शुक्रबार एक कार्यक्रममा मन्त्री कार्कीले भन्निन् ‘क्याथल्याव स्थापना भएको महत्वपूर्ण विषय समाचारमा आएन । त्यो कुरा चाहीँ जनताले थाहा पाउनुपथ्र्यो नि होइन ?  तर, सबैजना रिबनका पछि दौडिनुभयो । यदि तपाईंहरुले सही र […]

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र आगामी राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गर्नुपर्ने निर्णय गरेको छ । बिहीबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा धेरैले जोड दिनुभएको छ […]

Category: प्रवास

जापान पठाउने लोभ देखाउदै ठगी, मुख्य योजनाकार को ?

काठमाडौं – चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षी–६ का अजय राजवंशी जापानको गार्मेन्ट उद्योगमा काम गर्थे । उनीहरूसँगको सम्पर्कमा थिए धरानका मिन्चिरा चाम्रकार, ठेगाना नखुलेका ज्योति घले र कर्णकुमार दवाडी…

कम्बोडियामा आगलागीमा परेर ज्यान गुमाएका निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने

काठमाडौं – कम्बोडियामा आगलागीमा परेर ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल आइपुग्ने भएको छ । गत पुस १५ गते बिहान कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड…

एनआरएनए आईसीसी सदस्य एनबी क्षेत्री मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त

काठमाडौं – लामो समयदेखी गैर आवासीय नेपाली संघ एनआरएनएसँग आबद्ध रहदै नेपालको पर्यटन क्षेत्रको बारेमा देश तथा बिदेशमा सकारात्मक सन्देश प्रबाह गर्ने सामाजिक एवं एनआरएनए अभियन्ता नन्द बहादुर क्षेत्री ‘नेत्र’…

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने

लण्डन् -उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने भएका छन् । गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार मन्त्री पौडेलले ‘पढ्दै कमाउदै’ परियोजनाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने भएका…

गोरखाका पाँच जनासहित १९ जना नेपाली कामदार मलेसियामा बन्धक

काठमाडौं – गोरखाका पाँच जनासहित १९ जना नेपाली कामदार मलेसिलयामा बन्धक बनाइएका छन्। रोजगारीका क्रममा गत भदौ २३ गते मलेसिलया पुगेका उनीहरू ८ दिनदेखि बन्धक अवस्थामा छन्। बन्धक हुनेमा गोरखाको…