`

महाकाली नदीमा हामफालेर एक जना वेपत्ता

Nepal One HD ७ साउन २०८० ७:२७
समाचार

कञ्चनपुर । महाकाली नदीमा हामफालेर एक जना बेपत्ता भएका छन् । 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ६ बस्ने अन्दाजी २८ वर्षिया जनक भट्टले गएराति महाकाली नदीमा रहेको झोलुङ्गे पुलबाट नदिमा राति १० बजेको समयमा हाम फालेर बेपत्ता भएको र खोजी कार्य हुँदै गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ले जनाएको छ ।


प्रतिक्रिया