माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी
प्रमुख खबर
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।
हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठक आगामी साउन २१ गतेसम्म चल्नेछ ।
कामलादीस्थित प्रज्ञा भवनमा बैठकमा बोल्नका लागि नाम टिपाएका सदस्यले प्रतिवेदन र समसामयिक विषयमा धारणाा राख्नेछन् ।
बैठकमा हिजो १८ जनाले बोलेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
