प्रचण्डको नारा लगाउँदै सकियो माओवादी बैठक

राजनीति

काठमाडौं / नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सकिएको छ ।
१७ गतेदेखी सुरू भएको केन्द्रीय कमिटीको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनसँगै सकिएको हो ।
समापनसँगै केन्द्रीय सदस्यहरूले ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड लालसलाम, लालसलाम’को नारा लगाएका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट