`

जाजरकोटमा फेरी ५.८ म्याग्निच्युडको परकम्प

Nepal One HD २० कार्तिक २०८० १७:०१
प्रमुख खबर

जाजरकोट– जाजरकोटमा फेरि ५.८ म्याग्निच्युडको परकम्प गएको छ । दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडकोे भूकम्प गएको थियो । त्यसयता जाजरकोटमा लगातार परकम्प गइरहेको छ ।


प्रतिक्रिया