`

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Nepal One HD २३ कार्तिक २०८० ७:५८
अर्थ समाचार

काठमाडौं। बिहिबार केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५० पैसा र बिक्रीदर ८५ रुपैयाँ ७९ पैसा रहेको छ।


प्रतिक्रिया