`

राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

Nepal One HD २३ कार्तिक २०८० २०:४८
राजनीति

काठमाडौं – राप्रपाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार काठमाडौंमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बैठक आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौंमा बस्ने निर्णय गरेको हो ।

यस्तै बैठकले जाजरकोट भूकम्पका बारेमा छलफलका गर्न सर्वदलीय बैठक बोलाउन सरकारसंग माग गर्ने निर्णय गरेको छ । यस्तै भूकम्पबाट घरवार गुमाएकाहरुलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको एक नेताले जानकारी गराए ।


प्रतिक्रिया