`

आज कुन तरकारी र फलफूलको मूल्य कति ?

Nepal One HD ३ मंसिर २०८० ९:२६
अर्थ समाचार

काठमाडौ ।आज कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज प्रतिकेजी टनेल गोलभेडा सानो ४०, गोलभेडा सानो लोकल ३०, भारतीय गोलभेडा ठूलो ७०, जुनार २५०, केरा १७०, हरियो फर्सी २० रहेको छ ।

सेतो मुला २०, बन्दा ६०, घिउ सिमी लोकल २०, काउली स्थानिय २०, आलु रातो ५८, भारतीय आलु रातो ३६, लौका ३०, चुकन्दर ८०, कुरिलो १०००, सुकेको प्याज९५ तोने बोडी ४०,मटरकोशा १४०, रायो साग ३० रुपैया रहेको छ । अन्य तरकारीको कति छ तल तालिकामा हेर्नुहोस्


प्रतिक्रिया