आरके परीयारको नयाँ गित पराई सार्वजानिक

मनोरञ्जन

रमेश बि.क. रसाईली,काठमाडौँ । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘पराई’ सार्वजनिक भएको छ । आर.के परियारको शब्द तथा सङ्गीत रहेको आधुनिक गीतमा विशाल निरौलाको सङ्गीत संयोजन छ ।
आफूले धेरै माया गरेकी प्रेमीका पराइएको भएको पिडा गीतमा व्यक्त गरिएको छ । निकै कर्णप्रिय शैलीमा तयार गीतको भिडियो पनि बनेको छ । जसमा आरके परियार, अस्मिन दर्लामी, पुरुषोतम भण्डारी, शिवराज थापालगायतको अभिनय छ ।
चित्रा मास्कीको निर्देशन रहेको भिडियोमा विवेकको छायाङ्कन र दीपक विष्टको सम्पादन छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट