‘सिआइडी’का कलाकार दिनेश फडनिसको निधन

मनोरञ्जन

काठमाडामैं – भारतकै चर्चित टेलिशृंखला ुसिआइडीु का कलाकार दिनेश फडनिसको निधन भएको छ। उनको आज मुम्बईस्थित तुंगा अस्पतालमा निधन भएको भारतिय मिडियामा जनाइएको छ ।
उनी लामो समयदेखि बिरामी रहेका थिए। उनलाई गत शुक्रबार स्वास्थ्यमा समस्या देखिएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट